२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८, ११ कार्तिक बिहीबार ०४:३८

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुक क्लोज गर्दैछ । यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुनाले आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो ।

कम्पनीको १० औँ साधारणसभा २८कात्तिकमा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित एक प्रतिशत नगद गरी कुल एक प्रतिशत लाभांश वितरण गर्दैछ । ९  कात्तिकमा दोस्रो बजारमा आशा लघुवित्तको सेयर प्रतिकित्ता १८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान