मंसिर १९, काठमाडौं | नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६७ अंकले घटेको छ भने साढे दुई अर्बको कारोबार भएको छ ।

नेप्सेका अनुसार यस अवधिमा न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको हो ।

December 5, 2021
अर्थ/विकास, काठमाडौँ - KTM
शेयर बजारमा उच्च अंकको गिरावट
By kit
2 मिनेट पढाइ