२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेट्रोलियम सवारी विस्थापन गर्न पम्पलाई ‘चार्जिङ स्टेसन’मा रुपान्तरण गराैं : मन्त्री शर्मा

२०७८, २२ मंसिर बुधबार १०:०४

मंसिर २२, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन्।

बुधबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्नु पर्ने बेला आएकाे बताए।

उनले अब विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न अहिलेका पेट्रोल पम्पहरुलाई चार्जिङ स्टेसनमा रुपान्तरण गर्नुपर्ने बताए।

अन्य आवश्यक स्थानमा समेत चार्जिङ स्टेसन निर्माणका लागि सरकार लागि परेको र यसमा निजी क्षेत्रको समेत सरकारले साथ खोजेको उनले बताए।

सो अवसरमा मन्त्री शर्माले सडक,पूर्वाधार तथा अन्य सबैखाले भौतिक पूर्वाधार विकासका लागि परम्परागत नीति परिवर्तन गर्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ