Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सेयर बजारमा हरियाली, यी कम्पनीका सेयरमा लाग्याे सर्किट

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २२, काठमाडौँ |</b> साताको कारोबार अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से आज बिहीबार ४३. २९ अंकले बढेर २६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ।<br></p><p>आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको सेयर बढेको छ। आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ।</p><p>नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ।</p>