<p><b>वैशाख १६, काठमाडौं |</b> सुनको मूल्य तोलामा एक हजार दुई सयले बढेको छ । <br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार दुई सय र तेजावी सुनको मल्य ९८ हजार सात सय तोकिएको छ ।</p><p>तर, महासंघले चाँदीको मूल्य स्थिर रहेको जनाएको छ । </p>
