2026-10-12 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

वैशाख २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज विहिबार २२ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । अमेरिकी डलर १ को खरिददर हिजो बुधबार भन्दा घटेर १२१.९७ पैसा तोकेको छ ।

हिजो डलरको खरिदमूल्य १२२.१३ पैसा थियो । यस्तै विक्रीदर भने १२२.५७ पैसा रहेको छ । हिजो १२२.७३ पैसा रहेको थियो । यस्तैगरी युरो १ को १२८.३७ पैसा रहेको छ । विक्रीदर १२९ रुपैयाँ रहेको छ । 

सिंगापुरे डलर १ को खरिददर ८८.२० पैसा र विक्रीदर ८८.६४ पैसा रहेको छ । 

साउदी रियाल आज १ को ३२.५२ पैसा रहेको छ ।हिजो बुधबार रिायालको खरिददर ३२.५६ पैसा थियो । विक्रीदर ३२.६८ पैसा रहेको छ । यस्तैगरी चाइनिज युआन १ को खरिददर १८.४६ पैसा  रहेको छ । हिजो युआनको भाउ १८.४८ पैसा रहेको थियो । 

कतारी रियालको भाउ हिजोकै मूल्य भाउ आज पनि ३३.४० पैसा रहेको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ३९७.७४ पैसा रहेको छ भने हिजो बुधबार ३९८.२३ पैसा रहेको थियो । विक्रीदर आज ३९९.६९ पैसा रहेको छ  ।

अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन कति छ हेर्नुस् विवरणमाः

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ