भदौ १७, पर्बत । पर्बत जिल्लाकोे मोदीखोलामा फेरि अर्को हाइड्रोपावर निर्माण हुने भएको छ । 

निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ आयोजना निर्माणको तयारी गरेको हो । तल्लो मोदीखोला जलविद्युत आयोजना सञ्चालन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्बत । पर्बत जिल्लाकोे मोदीखोलामा फेरि अर्को हाइड्रोपावर निर्माण हुने भएको छ । 

निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ आयोजना निर्माणको तयारी गरेको हो । तल्लो मोदीखोला जलविद्युत आयोजना सञ्चालन ग"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साढे १० मोगावटको जलविद्युत आयोजना थपिँदै

२०७३, १७ भाद्र शुक्रबार ०५:१०

भदौ १७, पर्बत । पर्बत जिल्लाकोे मोदीखोलामा फेरि अर्को हाइड्रोपावर निर्माण हुने भएको छ । 

निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदी खोला २ आयोजना निर्माणको तयारी गरेको हो । तल्लो मोदीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको युनाईटेड मोदी हाइड्रोपावर कम्पनीले साढे १० मोगावट क्षमताको अर्को जलविद्युत आयोजना निर्माणको तयारी गरेको हो । 

यसअघि तल्लो मोदी खोलाबाट १० मेगावाटको उत्पादन सुरु भइसकेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, भौगोलिक अध्ययन लगायतका प्राविधिक काम सकिएको छ । सर्वसाधारणमा सेयर खुला गर्न लागेको कम्पनीका स्थानीय निर्देशक उपेन्द्र गौतमले बताए । 

सर्वेको अन्तिम चरणमा रहेको र भदौको अन्तिम वा असोजको पहिलो सातादेखि सेयर खुला गर्ने गौतमले बताए । युनाइटेड मोदी हाइड्रोपावरकै नाममा साढे ११ करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको छ । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदीबेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ । योसहित मोदी खोलामा मात्रै पाँचवटा जलविद्युत् हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण