2026-10-12 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झनै बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

जेठ ४, काठमाडौँ | अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरको खरिददर १२३.८१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यसैगरी, आज एक यूरोको बिक्रीदर १३१.०६ रुपैयाँ र खरिददर १३०.४३ रुपैयाँ छ ।

महंगियो अमेरिकी डलर, अरु विदेशी मुद्रा कुनको कति? :: सेतोपाटी संवाददाता ::  Setopati

एक पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२५ रुपैयाँ र खरिददर १५४.५० रुपैयाँ छ । यस्तै, ८७.५३ रुपैयाँ बिक्रीदर रहेको अष्ट्रेलियन डलरको खरिददर ८७.११ रुपैयाँ छ भने ८९.८८ रुपैयाँ बिक्रीदर कायम सिंगापुर डलरको खरिददर ८९.४५ रुपैयाँ छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ र खरिददर ९.५८ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.४८ रुपैयाँ र खरिददर १८.३९ रुपैयाँ छ । यसका साथै, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ छ ।

यता कतारी रियालको बिक्रीदर ३४.०५ रुपैयाँ र खरिददर ३३.८८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स (यूएई)को बिक्रीदर ३३.८७ रुपैयाँ र खरिददर ३३.७१ रुपैयाँ हुँदा मलेसियन रिंगटको बिक्रीदर २८.३४ रुपैयाँ र खरिददर २८.२० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी