2026-10-12 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी मुद्राको विनिमयदर, कुन देशको कति

जेठ ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.४४ रुपैयाँ र खरिद मूल्य १२३.८४ रुपैयाँ छ । केन्द्रीय बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको जानकारी दिएको हो ।

यस्तै, आज एक यूरोको बिक्रीदर १३०.८१ रुपैयाँ र खरिददर १३०.१८ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्रीदर १५४.४१ रुपैयाँ र खरिददर १५३.६६ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८७.२६ रुपैयाँ र खरिददर ८६.८४ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ८९.६५ रुपैयाँ र खरिददर ८९.२२ रुपैयाँ छ ।

१० जापानी येनको बिक्रीदर ९.६३ रुपैयाँ र खरिददर ९.५९ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.४६ रुपैयाँ र खरिददर १८.३७ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ छ । ३४.११ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिददर ३३.९५ रुपैयाँ छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८८ रुपैयाँ हुँदा यसको खरिददर ३३.७२ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.३१ रुपैयाँ र खरिददर २८.१७ रुपैयाँ छ । यसैगरी, १०० कोरियन वनको बिक्रीदर ९.८३ रुपैयाँ र खरिददर ९.७८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी