2026-10-12 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी डलरदेखि कतारी रियालसम्म : कुन देशको मुद्राको विनिमयदर कति ?

जेठ ८, काठमाडौं | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा झनै बलियो बनेको छ । नेपाल राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको बिक्रीदर १२४.३८ रुपैयाँ र खरिददर १२३.७८ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, एक यूरोको बिक्रीदर १३१.७३ रुपैयाँ र खरिददर १३१.१० रुपैयाँ छ ।

यस्तै, पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२८ रुपैयाँ र खरिददर १५४.५३ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८७.८६ रुपैयाँ र खरिददर ८७.४४ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्रीदर ९०.३१ रुपैयाँ र खरिददर ८९.८७ रुपैयाँ छ ।

१० जापानी येनको बिक्रीदर ९.७१ रुपैयाँ र खरिददर ९.६६ रुपैयाँ हुँदा चिनियाँ युवानको बिक्रीदर १८.६४ रुपैयाँ र खरिददर १८.५५ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्रीदर ३३.१६ रुपैयाँ र खरिददर ३३.६० रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०५ रुपैयाँ र खरिददर ३३.८९ रुपैयाँ छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३३.८६ रुपैयाँ र खरिददर ३३.७० रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.३४ रुपैयाँ र खरिददर २८.२० रुपैयाँ छ ।

यस्तो छ आजको विनिमय दर :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी