पेट्रोलको मुल्य १० रुपैयाँ घट्न सक्ने

साझासवाल
1 Min Read

<p><b>जेठ&nbsp;१३, काठमाडौं |&nbsp;</b>प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराउनु भएको छ |&nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp;</p><p>&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp; &nbsp;&nbsp;<img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/d7029073c6611cc2b6b5c3e54db5ff291653635590.jpg" style="width: 810px;"></p><p>डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइए थिए | नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएका थिए |</p><p>१० रुपैयाँ कर हटेपछि अब पेट्रोल १० रुपैयाँ घट्न सक्नेछ । अहिले पेट्रोलको भाउ १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १६३ रुपैयाँ रहेको छ |</p>

Share This Article
Leave a Comment

Leave a Reply