2026-10-12 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

जेठ १९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३४ रुपैयाँ र खरिददर १२३.७४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको सटहीदर तोकेको हो ।

यसैगरी, आज १३३.३७ रुपैयाँ बिक्रीदर रहेको एक यूरोको खरिददर १३२.७२ रुपैयाँ छ । यस्तै, १५६.६७ रुपैयाँ बिक्रीदर रहेको पाउण्ड स्र्टलिङको खरिददर १५५.९१ रुपैयाँ छ भने ८९.४४ रुपैयाँ बिक्रीदर रहेको अष्ट्रेलियन डलरको खरिददर ८९.०१ रुपैयाँ छ ।

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ? - नेपाल आवाज

९०.६४ रुपैयाँ बिक्रीदर तोकिएको सिंगापुर डलरको खरिददर ९०.२१ रुपैयाँ र १० जापानी येनको बिक्रीदर ९.६२ रुपैयाँ हुँदा खरिददर ९.५७ रुपैयाँ छ । यस्तै, चिनियाँ युवानको बिक्रीदर १८.६० रुपैयाँ र खरिददर १८.५१ रुपैयाँ छ ।

यता साउदी रियालको बिक्रीदर ३३.१५ रुपैयाँ र खरिददर ३२.९९ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.०४ रुपैयाँ हुँदा खरिददर ३३.८८ रुपैयाँ छ । यसका साथै, संयुक्त अरब इमिरेट्स (यूएई) को दिरामको बिक्रीदर ३३.८५ रुपैयाँ र खरिददर ३३.६९ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.३७ रुपेयाँ र खरिददर २८.२३ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी