2026-09-21 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी मुद्राको विनिमयदर : कुन देशको मुद्राको आज कति छ भाउ ?

जेठ २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको बिक्रीदर १२४ रुपैयाँ ७३ पैसा पुगेको छ । यो हालसम्मकै बढी हो । त्यस्तै, युरोपियन युरो एकको खरिदमूल्य १३३ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर ९८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ २७ पैसा र बिक्रीमा ९० रुपैयाँ ७१ पैसा, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३५ पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ०९ पैसा र बिक्रीमा ३३ रुपैयाँ २५ पैसा, कतारी रियाल ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०९ पैसा, युएई दिरहम ३३ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९६ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ २७ पैसा र बिक्रीमा ४०७ रुपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३२९ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य ३३० रुपैयाँ ८९ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो