2026-10-12 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?

जेठ ३०, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको सटहीदर स्थिर रहेको छ । राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको खरिद÷बिक्री मूल्य स्थिर रहेको जनाएको हो । जसअनुसार, आज डलरको बिक्री मूल्य प्रतितोला १२४.८४ रुपैयाँ र खरिद मूल्य १२४.२४ रुपैयाँ छ ।

यसैगरी, एक यूरोको बिक्रीदर १३१.२९ रुपैयाँ र खरिददर १३०.२४ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५३.७५ रुपैयाँ र खरिददर १५३.०१ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८८.०४ रुपैयाँ र खरिददर ८७.६१ रुपैयाँ छ । 

यता सिंगापुर डलरको बिक्रीदर ८९.९४ रुपैयाँ हुँदा खरिददर ८९.५० रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.२९ रुपैयाँ र खरिददर ९.२४ रुपैयाँ छ । यसैगरी, १८.६१ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिददर १८.५२ रुपैयाँ छ ।

यस्तै, ३३.२८ रुपैयाँमा बिक्री भइरहेको साउदी रियालको खरिददर ३३.१२ रुपैयाँ तोकिएको छ भने कतारी रियालको बिक्रीदर ३४.०८ रुपैयाँ हुँदा ३३.९२ रुपैयाँ खरिददर कायम छ । यसका साथै, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.९९ रुपैयाँ र खरिददर ३३.८२ रुपैयाँ छ ।

२८.३६ रुपैयाँमा बिक्री भइरहेको मलेसियन रिंगटको खरिददर २८.२२ रुपैयाँ छ भने १०० दक्षिण कोरियाली वनको बिक्रीदर ९.७६ रुपैयाँ र खरिददर ९.७१ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी