Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २, काठमाडौं |</b> सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।&nbsp; बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/0b0097f2fdadb5651a85b479267202821655359735.jpg" style="width: 810px;"><br></p><p>महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।&nbsp;&nbsp;</p>