सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदै कारोबार ?

साझासवाल
0 Min Read

<p><b>असार ३, काठमाडौं | </b>सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।&nbsp; बिहीबारको&nbsp; तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;<br></p><p>महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ ।&nbsp;</p><p>चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply