2026-10-12 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

साउन २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ । 

राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९१ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३९ पैसा छ । 

त्यस्तै, जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खदिरदर ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा, कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैइाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ०४ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी