2026-10-12 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् धेरै नाफा कमाउने दश वाणिज्य बैंक

साउन २२, काठमाडौँ | गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशले बढेर ७४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। 

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै छ। 

ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्राइम कमर्सियल, नेपाल बैंक, सिद्धार्थ र मेगा बैंक नाफा रकम आधारमा मुख्य दश स्थानमा छन्। 

यिनको दुई अर्ब ८३ करोडदेखि ५ अर्ब २१ करोडसम्म नाफा पुगेको छ। 

सबैभन्दा कम नाफा गर्नेमा भने सेञ्चुरी कमर्सियल बैंक छ। बैंकले एक अर्ब ३५ करोड रूपैयाँ नाफा कमाएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी