दान बहादुर बुढा | भदौ २६, मुगु | सदरमुकाम गमगढी देखी तिब्बत सडक जोडने नाक्चेलाग्ना सम्म सडक निर्माण कार्य सन्चालन भएको ७ बर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | भदौ २६, मुगु | सदरमुकाम गमगढी देखी तिब्बत सडक जोडने नाक्चेलाग्ना सम्म सडक निर्माण कार्य सन्चालन भएको ७ बर्ष"/>
२०८३, २६ बैशाख शनिबार
अर्थ/विकास

सात बर्षमा १५ किलोमिटर सडक निर्माण

२०७३, २५ भाद्र शनिबार १८:२७

दान बहादुर बुढा | भदौ २६, मुगु | सदरमुकाम गमगढी देखी तिब्बत सडक जोडने नाक्चेलाग्ना सम्म सडक निर्माण कार्य सन्चालन भएको ७ बर्ष बितिसक्दा पनि अहिले सम्म १५ किलोमिटर सडक निर्माण भएको छ ।

२०६६ सालबाट सडक निर्माण काय शुरुवात भएपनि २०७३ सालको भाद्र महिना सम्म १५ किलोमिटर  सडक बनाउने काम कछुवा गतिमा भएको भन्दै मुगुका सरोकार वालाहरुले दुख ब्याक्त गरेका छन । 

आज भन्दा ७ बर्ष पहिले राष्ट्रिय योजनाको प्राथामिक्तामा रहेको यो योजना गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  सम्म सडक जोडने नाका खोलेर दुबै पक्षलाई आवत जावत सामान आयत नियतमा सहज बनाउने भन्ने हिसाबले चिन संग सम्झैता गरीएको भए पनि सडक निर्माण कार्यलाई तिब्रता दिन नसक्दा समस्या आएको मुगु उद्योग बाणिज्य सघ मुगुका अध्क्षय कमल बहादुर बुढाले बताएका छन । 

सदरमुकाम गमगढी देखी तिब्बतको ह्याजिमारा सम्म ८५ किलोमिटर दुरी भएको भएपनि सडक डिभिजन कार्यालय जुम्ला मार्फत जिम्मा लिएको ठेकेदार कम्पनिले जिल्लाको रोवा गाबिसको कम्फा सम्म मात्र १५ किलो मिटर सडक निमाण गरेको छ ।

केही समय पहिला मुगु जिल्लाका सासंद मोहन बानियाँको संयोजकमा सडक निमाण पहल समिति गठन भइको भएपनि समितिले खासै काम नगरेको मुगाली जनताको गुनासो गरेको छ । गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  सम्म सडक बनाउनको लागी प्रतेक बर्ष ३ करोड का  दरले २१ करोड रुपैया बराबरको रकम छुट्याएको भए पनि ठेक्कापट्टा हुदा घटीघटाउहुने भएकाले रकम अनुसारको काम नभएको देखीन्छ ।

ठेकेदारको लापरवाहीका कारण सडक निमार्ण कार्य ढिलो भएको मुगालीबासीको गुनासो गरेका छन  । ठेकादारको कमजोरी र सडक निर्माणको जिम्मा दिने निकाय सडक डिभिजनकार्यालय जुम्माको अनुगमन मूल्याङ्कन नगरी प्रतेक बर्ष ठेक्का खेल्ले रकम भुक्त्तानि गर्ने जिल्लालाई कुनै जानकारी नगराई ठेक्कहुने रकम भुक्त्तानि गरीने प्रथा हटाउने हटाउनु पर्ने जिल्लालाई सडक बनाउने जिम्मा दिनु प्रर्ने नेपाली काग्रेस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले बताएका छन ।

 १५ किलोमिटर बनाईएको सडक खण्ड मजभुत बलियो गुणस्तरीयहिन भएको हुदा बषार्तको पानिले भत्कायर खतम पारेको छ ।

गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  सम्मको सडक सन्जाल जोडीयो भने मुगु जिल्ला लगाएत ६ नम्बर प्रदेश लगाएत सम्रग मुलुकको अर्थतन्तमा परिवतन गरी बिकासको लागी गमगढी देखी तिब्बतको ह्याजिमारा नाक्चेलाग्ना  को महत्वपूर्ण भूमिका रहने बताउदै राज्यको बेवास्ताका कारण नाका सञ्चालनका लागी अर्ब चुपलागेर बस्नुहुदौन भन्दै केही हिन अघी प्रमुख जिल्ला अधिकारी जिल्लाका प्रमुख राजनैतिक दल प्रत्रकार रहितको एक टोली तिब्बतको ह्याजिमारा सम्म अनुगमन गरी जिल्लामा पुगी सकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन