पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ १७, काठमाडौँ | </b>नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दा प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला ११ सय रुपैयाँमा कारबार भईरहेकोमा आज बढेर प्रतितोला ११ सय ५ रुपैयाँ पुगेको हो ।<br></p>

