2026-10-12 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

भदौ २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०४ पैसा रहेको जनाएको छ ।

एक युरोको खरिदमा १२६ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाा ५७ पैसा रहेको छ ।

जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४० पैसा, साउदी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी