2026-10-12 05:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेर्नुहोस ! तरकारी र फलफूलको आजको मूल्य

भदौ २५,काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सबैभन्दा सस्तोमा भन्टा लाम्चो केजीको  १२.४० पैसा रहेको छ भने, स्कुस १७.५० पैसा रहेको छ ।

यस्तैगरी सबै भन्दा बढि महँगो कुरीलो केजीको ५५० रुपैयाँ रहेको छ । कालीमाटी बजारको अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ  काउली स्थानिय ७५ रुपैयाँ रहेको छ ।

भने, लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ । खुर्सानी हरियो १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्दुक २७५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय)  ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेडा सानोको ४५.२० रुपैयाँ रहेको छ ।

घिरौला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ रहेको छ । यस्तै,डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी