2026-10-12 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रेमिट्यान्स खाता नहुनेले आईपीओमा आवेदन दिन नपाउने

असोज ४, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण शेयर(आईपीओ)मा गरेको आरक्षणमा रेमिट्यान्स खाता नभएकाहरुले भाग लिन नपाउने भएका छन् । उक्त आरक्षण कोटामा भाग लिन विदेशमा भएका नेपाली वा अब विदेश जानेले पनि बैंकमा रेमिट्यान्स खाता खोलेर गएमा मात्र उक्त आरक्षणमा भाग लिन पाउने छन् । 

धितोपत्र बजारको अभौतिककरणको व्यवस्थापन गरिरहेको सिडीएस एण्ड क्लिरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुन्यप्रसाद आचार्यका अनुसार बोर्डले आरक्षणको व्यवस्थाका लागि बैंकमा नै रेमिट्यान्स खाता भनेर खोलेकाले मात्र यो योजनामा सहभागी हुन सक्नेछन् । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपाल धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) मा दश प्रतिशत आरक्षण गर्ने व्यवस्था गरिएपनि यसमा स्पष्टता नहुँदा अन्यौलता देखिएको हो । विदेशमा रहेका श्रमिकहरुलाई कसरी कोटा अनुसार आईपीओमा आवेदन दिने भन्नेबारे अन्यौलता देखिएको हो । 

चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को छैठौ संशोधन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी