2026-10-12 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्ताे छ आजको फलफूल तथा तरकारीकाे मूल्य

असोज १३, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६५ रुपैयाँ ८० पैसा, सेतो आलु ५३ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८० रुपैयाँ, लोकल काक्रो ४६ रुपैयाँ २५ पैसा, कागती २१० रुपैयाँ, किवि २७५ रुपैयाँ, अकबरे खुर्सानी १०० रुपैयाँ रहेको छ । 

 नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा २७ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेडा २२ रुपैयाँ ५० पैसा, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ र तोरीको साग ५५ रुपैयाँ रहेको छ । 

त्यस्तै, निगुरो प्रतिकेजी १०५ रुपैयाँ, परवर ४५ रुपैयाँ, पिंडालू ५५ रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३७ रुपैयाँ ५० पैसा, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली ३१० रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भेडे खुर्सानी १०६ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, स्कूस १६ रुपैयाँ, फूजी स्याउ २७० रुपैयाँ र धनिया १२५ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी