2026-10-12 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्:-

असोज २७, काठमाडौं | नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७४ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ५३ पैसा ,बिक्रीमा ९१ रुपैयाँ ९४ पैसा रहेको छ । 

त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

दक्षिण कोरिया वनको १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ३६ पैसा र बिक्रीमा ४२५ रुपैयाँ २९ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४८ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४९ रुपैयाँ ८१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी