यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस !

साझासवाल
1 Min Read

<p><b>मङ्सिर १९, काठमाडौँ |</b>&nbsp;नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।&nbsp; आज डलरको खरिद दर १२९ रूपैयाँ ८२ पैसा र बिक्री दर १३० रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ ८३ पैसा र बिक्री दर १३७ रूपैयाँ ४६ पैसा रहेको छ।&nbsp; &nbsp;&nbsp;</p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५७ पैसा र बिक्री दर १६० रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४४ पैसा र बिक्री दर ३५ रूपैयाँ ६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।&nbsp;</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/6807ba07d02a8e59a9c62b23ae13da1f1670208893.jpg" style="width: 554px;"><br></p>

Share This Article
Leave a Comment

Leave a Reply