यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

साझासवाल
1 Min Read

<p><b>पुस २०, काठमाडौँ |</b> नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ।&nbsp; &nbsp;</p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/7aebaaad8375bfd8cf43fc53f97228a31672802024.jpg" style="width: 555px;"><br></p>

Share This Article
Leave a Comment

Leave a Reply