यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

साझासवाल

<p><b>पुस २१, काठमाडौँ | </b>नेपाल राष्ट्र बैँकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २७ पैसा र बिक्री दर १४० रूपैयाँ ९० पैसा रहेको छ।&nbsp; &nbsp;</p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४२ पैसा र बिक्री दर १६० रूपैयाँ १४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/dc8dc8cb4dfe02615f33bb61863cf3191672888351.jpg" style="width: 546px;"><br></p>

Leave a Comment

Leave a Reply