2026-10-12 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ लगातार किन बढ्दैछ ?

पुस २९, काठमाडौँ । केहि समय यता सुनको भाउ लगातार बढीरहेको छ । गत बर्ष २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउ घटेको थियो । तर, केही दिनदेखि फेरी सुनको भाउ बढिरहेको छ । 

सुनको भाउ बढेर आज प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने सम्भावना छ । व्यवसायीहरुका अनुसार सुनको भाउ बढेर गत बर्ष २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ ।

हाल सुनको भाउ बढ्नुमा रुस र युक्रेन युद्ध संगै डलरको अवस्था कमजोर हुनु, अस्थितरता र लगानीको जोखिम हुनु जस्ता कारण मानिएको छ । त्यसो त अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र कारोबार समेत बढेको छ । त्यस्तै घर जग्गा र अन्य व्यवसायिक लगानीमा जोखिम बढेको कारण पनि सुनको मूल्य बढेको हो । 

अन्यको तुलनामा सुनमा गरिने लगानी सुरक्षित मानिने हुँदा पनि लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तो अवस्थामा सुनको मूल्य बढ्ने जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी