नयाँ कीर्तिमान कायम राख्दै आज ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य !

साझासवाल
1 Min Read

माघ १, काठमाडौँ | स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक लाख पाँच हजार रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार १०० रुपैयाँले वृद्धि भएको हो ।

गत वर्षको फागुन २५ गते एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाउको छ ।

Share This Article
Leave a Comment

Leave a Reply