पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १०, काठमाडौँ | </b>नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ९३ पैसा र बिक्री दर १३० रूपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ८२ पैसा र बिक्री दर १४२ रूपैयाँ ४७ पैसा रहेको छ। </p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/4997c7a5a82aa48f58912c51abc49e8a1674529592.jpg" style="width: 551px;"><br></p>

