सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ?

साझासवाल
1 Min Read

<p><b>माघ १३, काठमाडौँ | </b>बिहीबार रेकर्ड बनाएको सुनको भाउमा शुक्रबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ हजार १ सय रुपैयाँले घटेको हो ।<br></p><p>यो दिन छापावाल सुनलाई प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ पर्नेछ । त्यस्तै, तेजावी सुनलाई आज १ लाख ५ हजार ३ सय रुपैयाँ पर्नेछ । यसअघि भने १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।&nbsp;</p><p>यता, चाँदीको भाउ भने स्थिर नै रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply