काठमाडौँ, २८ पुस । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, २८ पुस । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसम"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने कामदारसँग मनपरी पैसा उठाएको भन्दै म्यानपावर ब्यबसायी थपलिया निलम्बित

२०७३, २८ पुष बिहीबार १४:५५

काठमाडौँ, २८ पुस । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) नामक संस्थाका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको छ । 

कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोली मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने कार्यमा संलग्न भएकाले कारबाही गरिएको मञ्चका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

आइएससीले गत भदौ ३० गतेदेखि महाराजगञ्जमा कार्यालय स्थापना गरी मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार रु तीन हजार २०० थप असुलिरहेको छ । गत मङ्सिर ९ गते थपलियालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नदेखिएकाले कारबाही गरिएको मञ्चले जनाएको छ । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आइएससीको कारबाहीका लागि एक महिनाअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने