माघ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने  घोषणा गरेको छ ।

मंगलबार प्रचण्डल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने  घोषणा गरेको छ ।

मंगलबार प्रचण्डल"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेको बीमा रकम २० लाख बनाउने प्रचण्डको घोषणा

२०७३, ११ माघ मंगलवार ०८:०९

माघ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने कामदारको बीमा रकम दोब्बर बनाउने  घोषणा गरेको छ ।

मंगलबार प्रचण्डले विदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमा २० लाख बनाउने घोषणा गरेका हुन् ।

अहिलेसम्म विदेश जाने कामदारको बीमा १० लाख बराबरको जीवन विमा हुने गरेको छ । सरकारको नयाँ घोषणापछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति भएका छन् ।

अहिले वैदेशिक कल्याणकारी कोषमार्फत मृतकका परिवारले ३ लाख पाउँदै आएका छन् । बीमा कम्पनीले शव ल्याउन र काजक्रियामा साढे ३ लाख रुपैयाँ पनि दिँदै आएको छ ।

यो रकम बीमाको १० लाख बाहेकको हो । अब बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको परिवारले साढे ३० लाखसम्म क्षतिपूर्ति भएका छन् ।

थप यो पनि पढ्नुहोस 

>> युरोपको POLAND मा रोजगारीको लागि अवसर 

>> बैदेशिक रोजगारीमा जान चाहनेलाई अन्तर्वार्तामा सोधिन्छन यस्ता ४० प्रश्नहरु 

>> बैदेशिक रोजगारीको सबै डिमाण्ड हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन