माघ १४, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । 

‘सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिरामबाट बृद्धि भई १९२० दिराम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । 

‘सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिरामबाट बृद्धि भई १९२० दिराम"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा नेपाली सुरक्षागार्डको तलब ह्वात्तै बढ्यो

२०७३, १४ माघ शुक्रबार ०५:२१


माघ १४, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । 

‘सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिरामबाट बृद्धि भई १९२० दिराम पुग्ने 'सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)लाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् । तलब बढेसंगै नेपाली सुरक्षा गार्डहरुलाई पनि  ठुलो राहत मिल्ने भएको छ ।

नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पनि पाउने भएका छन् ।  दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

सिराका कार्यकारी निर्देशक सेलिजले नयाँ तलबमान लागू गर्ने समयसीमा यो महिनाको अन्त्यसम्म तोकिएको बताएको द नेशनल पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन