७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए

१ माघ २०८१, मंगलवार १२:२६

काठमाडौँ | विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको छ। यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो।

शंकास्पद भ्रमण भन्दै अध्यागमनले हरेक दिनजसो ‘अफलोड’ गर्दै आएको छ। घुम्न जाने भन्दै रोजगारीका लागि जान खोज्नेलाई फर्काइएको अध्यागमनका अधिकारीको भनाइ छ। कतिपय कालोसूचीमा रहेकालाई पनि अध्यागमनले फर्काउने गरेको छ।

मुख्यगरी भिजिट भिसामा विदेशी जान खोज्नेलाई अध्यागमन अधिकृतहरूले फर्काउने गरेका छन्। अध्यागमनको यस्तो प्रवृत्तिले भ्रमण गर्ने नागरिक अधिकारकै हनन भएको भनेरसमेत आलोचना हुँदै आएको छ। अध्यागमन अधिकारीले भने विदेशमा पुगेर समस्यामा नपरून् भनेर फर्काइने गरिएको बताएका छन्। तर, सेटिङमा भने भिजिट भिसामा धेरैलाई विदेश पठाउने गरेको आरोप अध्यागमनमाथि लाग्दै आएको छ। प्रहरी अनुसन्धानमा समेत यस्तो सेटिङ पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी