२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा स्वीडेन पठाउँदा १० हजार मात्रै लिन निर्देशन

२०७४, ३० श्रावण सोमबार ०८:००


साउन ३०, काठमाडौं । वैदेशिक रोजगारीका लागि स्वीडेनमा नेपाली कामदार पठाउँदा १० हजार रुपैयाँभन्दा बढि नलिन श्रम तथा रोजगार मन्त्रालयले व्यवसायीलाई निर्देशन दिएको छ । 

२०७३ साल फागुन १८ गते १ सय ८५ जना कामदारको माग ल्याएर एक म्यानपावर कम्पनीले कामदारबाट लिन पाउने शुल्कबारे मन्त्रालयसँग सहमती मागेको थियो । 

पाँच महिनापछि आइतबार श्रम मन्त्रालयमा बसेको बोर्डको बैठकले सेवा शुल्क बापत बढिमा १० हजार रुपैयाँ मात्रै लिन सक्ने जनाएको हो । बोर्डको निर्णयपछि वैदेशिक रोजगार व्यसायी संघले १० हजारमा पठाउँदा फाइदा छैन भनेको र मन्त्रालयले त्यसो हो भने स्वीडेन कामदार नपठाउन निर्देशन दिएको संघको विज्ञाप्तीमा उल्लेछ छ ।

मन्त्रालयको निर्णयले नयाँ गन्तव्य देश खोज्न निरुत्साहीत गरेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । सरकारले खाडीका ६ देश र मलेसियामा पहिले नै यो निर्णय गरेपनि कार्यन्वयन भने भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना