भदौ २, काठमाडौँ | नेपाल एअरपोर्टमा भदौ १५ देखि नयाँ प्रबिधि जडान हुने भएको छ | बैदेशिक रोजगार बिभागले आफ्नो नयाँ वेबसाइटमा आइरिस स्क्यान (आँखा चेकिङ्ग)  प्रबिधिलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौँ | नेपाल एअरपोर्टमा भदौ १५ देखि नयाँ प्रबिधि जडान हुने भएको छ | बैदेशिक रोजगार बिभागले आफ्नो नयाँ वेबसाइटमा आइरिस स्क्यान (आँखा चेकिङ्ग)  प्रबिधिलाई"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भदौ १५ देखि नेपाल एएरपोर्टमा पनि ‘आइरिस स्क्यानर’ प्रविधि

२०७४, २ भाद्र शुक्रबार ०८:५३

भदौ २, काठमाडौँ | नेपाल एअरपोर्टमा भदौ १५ देखि नयाँ प्रबिधि जडान हुने भएको छ | बैदेशिक रोजगार बिभागले आफ्नो नयाँ वेबसाइटमा आइरिस स्क्यान (आँखा चेकिङ्ग)  प्रबिधिलाई समेत जोडेर सिस्टम सुरु गर्ने जनाएको छ | 

बिभागका आइटी इन्जिनियर राजु श्रेष्ठले साझा सबाल अनलाइनलाई दिएको जानकारी अनुसार बिभागले बैदेशिक रोजगारीमा जाने तथा नेपाल फर्कने नेपालीहरुको यथार्थ विवरण राख्न यो प्रविधि निकै उपयोगी हुनेछ | उनले नेपालको एअरपोर्ट प्रयोग गरि बैदेशिक रोजगारीमा जाने तथा फर्कने सबै डाटा अब बिभागको वेबसाइटमा सुरक्षित हुने बताए | कोरियन टेक्नोलोजिमा आधारित उक्त सिस्टमलाई अंग्रेजीमा आइरिस सिस्टम भनिन्छ | बिकसित देशहरुको प्राय एएरपोर्टहरुमा यो सिस्टमको उपयोग हुँदै आएको छ | 

यो प्रबिधिको प्रयोग पछी सम्बन्धित व्यक्तिको सबै डाटा वेबसाइटले देखाइदिन्छ | यो सिस्टम बायोमेट्रिक हुन्छ | एक जना व्यक्तिको आँखा अरु कोहिसँग मेल नखाने हुँदा यो सिस्टम सुरक्षाको हिसावले निकै प्रभावकारी मानिन्छ | बिभागले यो सिस्टमको माध्यमबाट कुन व्यक्ति कहिले विदेश गयो ? कहिले फर्कियो ? उसको कुनै आपराधिक विवरण छ/छैन जस्ता बिभिन्न विवरणलाई सहज रुपमा थाहा पाउन सकिन्छ | 

त्यस्तै बैदेशिक रोजगार बिभागले आफ्नो नयाँ वेबसाइटमा बिभिन्न नयाँ फिचरहरुलाई थपेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ | साउन भित्रै नयाँ वेबसाइट अपडेट गरिने बताइएपनि प्राविधिक समस्या देखिएपछी केहि दिनमै सार्वजनिक गरिनेछ | 

त्यस्तै बिभागले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको ओरिएन्टेसनमा लापरवाही हटाउन मोबाइल एप मार्फत थम्ब सिस्टम सुरु गर्ने जनाएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना