२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीहरुलाई लक्षित गरि मलेसियाको इपोमा पुस २९ मा श्रमिक सचेतनामुलक अन्तरक्रिया हुँदै

२०७५, १९ पुष बिहीबार ०७:४९

पुस १९ ,क्वालालम्पुर। नेपाली राजदूतावास मलेसियाले इपोमा श्रमिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।नेपाली कामदारको बाक्लो उपस्थिती रहेका शहरहरुमा क्वालालम्पुरमा रहेको नेपाली राजदुतावासले प्रदान गर्दै आएका सेवा तथा श्रम सम्बन्धी श्रमिक सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।

गत डिसेम्बर १६ तारिख पेनाङमा, २३ तारिख जोहोर र मलका राज्यमा राजदूतावास मलेसियाले सचेतनात्मक कार्यक्रम गरिसकेको छ। त्यस्तैगरी जनवरी १३ तारिखका दिन ठुलो सङ्ख्यामा नेपालीहरु रहेको इपो सहरको होटल इक्सल्सियरमा दिउँसो १२ बजेदेखि दूतावासको अन्तरक्रिया कार्यक्रम हुँदैछ। सो कार्यक्रममा सहभागिताको लागि दुतावासले सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस