२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पछिल्लो १ बर्ष: रोजगारीको लागि कुन देश कति गए ? जापान ८ औं र अमेरिका २० औं स्थानमा

२०७६, २ श्रावण बिहीबार ०८:३०

साउन २, काठमाडौँ | बैदेशिक रोजगार बिभागले हरेक आर्थिक बर्ष र हरेक महिना बैदेशिक रोजगारीको लागि अन्तिम श्रमस्वीकृति लिएर जानेहरुको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । यसैबीच पछिल्लो आर्थिक बर्ष २०७५/७६ को तथ्यांक पनि सार्वजनिक भईसकेको छ । 

पछिल्लो बर्ष (आर्थिक बर्ष २०७५/७६) को तथ्यांक अनुसार पछिल्लो बर्षको आधारमा नेपालीको श्रम गन्तव्यलाई तल क्रमश देखाईएको छ । बैदेशिक रोजगार बिभागबाट म्यानपावर कम्पनी, व्यक्तिगत तथा विदेशबाट आएर पुन: श्रम स्वीकृति लिएर विदेश जानको लागि अन्तिम स्वीकृति लिएको आधारमा तलको सूची तयार पारिएको छ । 

१. कतार – १,६१,२१५ जना (म्यानपावर मार्फत: ६८,९५५ जना)

२. युएई – १,१९,८५५ जना (म्यानपावर मार्फत: ५४,५०५ जना)

३. साउदी – १,१७ ,९०४ जना (म्यानपावर मार्फत: ४५,३८६ जना)

४. मलेसिया – ४२,१४६ जना (म्यानपावर मार्फत: ९,१२१ जना)

५. कुवेत – २५,९९६ जना (म्यानपावर मार्फत: १५,०५९ जना)

६. बहराइन – ८,६७४ जना (म्यानपावर मार्फत: ४,१८३ जना)

७. ओमान – ५,४३७ जना (म्यानपावर मार्फत: २,१२९ जना)

८. जापान – ४,२६४ जना (म्यानपावर मार्फत: १५० जना)

९. माल्दिभ्स – २,८०४ जना (म्यानपावर मार्फत: ४३ जना)

१०. साइप्रस – २,३४० जना (म्यानपावर मार्फत: १,७०७ जना)

११. मकाउ – १,९०० जना (म्यानपावर मार्फत: ३४२ जना)

१२. अफगानिस्तान – १,८३० जना (म्यानपावर मार्फत: ३५७ जना)

१३. माल्टा – १,६५० जना (म्यानपावर मार्फत: १,४५० जना)

१४. टर्की – १,६३२ जना (म्यानपावर मार्फत: १,३७१ जना)

१५. रोमानिया – १,२३९ जना (म्यानपावर मार्फत: ९९२ जना)

१६. जापान – ४,२६४ जना (म्यानपावर मार्फत: १५० जना)

१७. सेसेल्स – ६७९ जना (म्यानपावर मार्फत: छैन)

१८. इजरायल – ५८२ जना (म्यानपावर मार्फत: ६ जना)

१९. ब्रुनाई – ५५६ जना (म्यानपावर मार्फत: ३ जना)

२०.  अमेरिका – ३७१ जना (म्यानपावर मार्फत: छैन)

यी मुख्य २० देशमा जानको लागि मात्र पछिल्लो आर्थिक बर्ष ५ लाख २ हजार ८२३ नेपालीले अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । माथिको तथ्यांकलाई अझ स्पष्ट रुपमा हेर्न तलको तथ्यांक तश्वीर हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस