२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराडाइज इन्टर्नेशनलको नाममा पोखरामा म्यानपावरको अबैध शाखा, कारवाही गर्ने विभागको भनाई

२०७६, ८ श्रावण बुधबार ०९:१९

साउन ८,काठमाडौं । प्याराडाइज इन्टर्नेशनल प्रा. लिको नाममा पोखरामा अबैध शाखा संचालन भैरहेको पाइएको छ । पोखराको पृथ्वी चोक नजिक ठुलो होडिङ्ग वोर्ड नै राखेर अबैध रुपमा प्याराडाइजको शाखा संचालन गरिएको छ । 


म्यानपावर कम्पनीले शाखा कार्यालयको लागि बैदेशिक रोजगार विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । तर सोहि अनुरुप म्यानपावर कम्पनीले यसअघि विभागको पुर्व स्वीकृतिमा नै एजेन्ट सम्पर्क कार्यालय चलाए पनि हाल खारेज भइसकेको म्यानपावर कम्पनीले दावी गरेको छ।  शाह मुम्मदलाई एजेन्ट सम्पर्क कार्यालय संचालन गर्न अनुमति दिएको तर हाल खारेज भैसकेको म्यानपावरले बताए पनि अझै अबैध रुपमा नै चलिरहेको साझा सवालले स्थलगत रुपमा भेटेको छ ।

म्यानपावर कम्पनी केन्द्रीय कार्यालयबाट शाखा कार्यालय हटाइएको बारे एक दैनिक पत्रिकामा सूचना जारि गरेर विभागलाई समेत जानकारी दिएको म्यानपावरको केन्द्रिय कार्यालयका एक कर्मचारीले बताए । शाह मुम्मदले अबैध रुपमा संचालन गरिरहेको हुन सक्ने उनले दावी गरे ।

शाह मुम्मदलाई सझासबालले अबैध रुपमा शाखा संचालन गरेको बारे प्रश्न गर्दा उनले उनले झुट बोल्दै कार्यालय बन्द गरिसकेको दावी गरे । तर सोहि कार्यालयमा डिमाण्ड बारे बुझ्दा एक कर्मचारीले भनिन् 'यो प्याराडाइज म्यानपावर कम्पनीको शाखा हो तर अहिले डिमाण्ड छैन भदौ २० गतेपछि सम्पर्क गर्नुहोला ।' 

म्यानपावर कम्पनीले स्वीकृति बिना शाखा कार्यालय खोल्न नपाउने बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले बताए । अबैध रुपमा शाखा कार्यालय संचालन गरिएको जानकारी आएमा म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने उनले बताए ।

विभागबाट स्वीकृति लिएका म्यानपावरका शाखा कार्यालयहरु 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस