२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल प्रभाव : प्याराडाइज इन्टर्नेशनलको नाममा रहेको अबैध एजेन्ट प्रतिनिधि कार्यालय बन्द

९ श्रावण २०७६, बिहीबार ०८:२७

साउन ९, काठमाडौं । प्याराडाइज इन्टर्नेशनल प्रा. लिको नाममा पोखरामा चलेको एजेन्ट प्रतिनिधि कार्यालय बन्द भएको छ । अबैध एजेन्ट प्रतिनिधि कार्यालय संचालन भैरहेको बारे साझा सबालाले समाचार प्रकाशन गरेपछि त्यसको लगत्तै उक्त शाखा बन्द गरिएको शाखा संचालक शाह मुम्मदले बताएका छन् ।  


पोखराको पृथ्वी चोक नजिक ठुलो होडिङ्ग वोर्ड नै राखेर अबैध रुपमा प्याराडाइजको शाखाको रुपमा संचालन गरिएको बारे साझा सवालले बुधबार समाचार प्रकाशन गरेको थियो । सो लगत्तै म्यानपावर कम्पनीको होडिङ्ग वोर्ड झिकिएको र अबदेखि यस्तो कार्य नगर्ने  शाखा संचालक मुम्मदले बताएका छन् । 

म्यानपावर कम्पनीले यसअघि विभागको पुर्व स्वीकृतिमा नै एजेन्ट सम्पर्क कार्यालय चलाए पनि हाल खारेज भइसकेको म्यानपावर कम्पनीले जानकारी दिएको थियो ।  शाह मुम्मदलाई एजेन्ट सम्पर्क कार्यालय संचालन गर्न अनुमति दिएको तर हाल खारेज भैसकेको उक्त कार्यालय संचालनमा आइरहेको बारे म्यानपावरको केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ । अबैध रुपमा शाखा चलाउने शाहलाई आवश्यक कारवाहीको लागि सिफारिश गरिएको भन्दै म्यानपावरले प्याराडाइजको कुनै शाखा र एजेन्ट नभएकोले कोहि कसैले त्यस्तो कार्य गरेमा जानकारी दिन आग्रह गरेको छ ।

प्याराडाइज इन्टर्नेशनलको नाममा पोखरामा म्यानपावरको अबैध शाखा, कारवाही गर्ने विभागको भनाई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?