२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवाकोटी म्यानपावरमा विभागको छापा,१ लाख १० हजार लिंदालिंदै समातिए एजेन्ट

२०७६, २४ श्रावण शुक्रबार १२:३१

साउन २४, काठमाडौं । बैदेशिक रोजगार विभागले सामखुशीको शिवाकोटी म्यानपावर सर्भिसमा छापा मारेको छ । म्यानपावरले दुबई पठाउन कामदारसँग १ लाख १० हजार पैसा मागेको सूचना पाए लगत्तै विभाग टोलीद्वारा म्यानपावरमा छापा हानिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । 


विभाग टोलीले २ जना कामदारसँग १ लाख १० हजारका दरले रकम लिंदै गर्दा समातेको हो । म्यानपावरका एजेन्ट रकम बुझ्दा बुझ्दै गर्दा गोंगबु बिजी मल अगाडी रङेहात समातेको हो । उनीहरु आज दुबई जाँदै छन् । म्यानपावरले कामदारलाई कुनै पनि प्रकारले दु:ख दिन नपाइने, तोकिएको तलब र काम पाउने गरि कागज गराइको छ । फ्री भिसा फ्री टिकटमा अरु ७ जनासंग पनि १ लाख १० हजार रकम लिएको खुलेको जनाइएको छ। तर म्यानपावर संचालक भीष्म प्रसाद  शिवाकोटीले खारेज गरेको एजेन्ट राजेन्द्र पौडेलले पैसा लिंदै गर्दा विभागले समातेको पुष्टि गरे ।   

विभागले यस घटना बारे थप जानकारी केहि बेरमा उपलब्ध गराउने डा. भुसालले बताए ।  विभागले पछिल्लो केहि दिनयता तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावर कम्पनीविरुद्ध अनुगमनलाई तीव्रता दिंदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस