२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउनमा बैदेशिक रोजगारीमा ३२ हजार बढीले श्रम स्वीकृति लिए, कुन देशमा कति ?

२०७६, १५ भाद्र आईतवार ११:२७

भदौ १५, काठमाडौँ | चालु आर्थिक बर्षको पहिलो महिना 'साउन' मा मात्र बैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ३२ हजार ४०८ रहेको छ । गत आर्थिक बर्षको यही महिनामा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्या ३६ हजार ६३ रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको साउन महिनामा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको शंख्यामा ३ हजार ६५५ को अन्तरले घटेको हो ।

तुलनात्मक रुपमा हेर्ने हो भने गत बर्षको साउन महिनामा म्यानपावर कम्पनी मार्फत बैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको शंख्या १८ हजार ५५९ रहेकोमा उक्त शंख्या घटेर यो बर्षको साउन महिनामा १५ हजार ६१८ रहेको छ । यसरी हेर्दा गत बर्षको साउनको तुलनामा यस पटक म्यानपावर मार्फत बैदेशिक रोजगारीमा जानेको शंख्या १६ प्रतिशतले कम रहेको छ । 

कुन देश कतिले लिए अन्तिम श्रम स्वीकृति ? 

साउन महिनामा बैदेशिक रोजगारीको लागि सबैभन्दा बढी युएई जानको लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । बैदेशिक रोजगार बिभागको डाटा अनुसार साउनमा मात्र युएई जानको लागि ९ हजार ५९८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोश्रो नम्बरमा कतार रहेको छ । कतारको लागि ७ हजार ६६९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । साउन महिनाभरी  बैदेशिक रोजगारीको लागि कुन देशको लागि कतिले अन्तिम स्वीकृति लिए तल हेर्न सक्नुहुन्छ । तलको डाटा बैदेशिक रोजगारीमा पहिलेनै गएकाहरुको नविकरण सहितको डाटा हो । 

१. युएई – ९५९८

२. कतार – ७६६९

३. साउदी अरेविया – ६५८४

४. मलेसिया – ४१३१

५. कुवेत – १६०४ 

६. बहराइन – ४४३

७. जोर्डन – ३६९

८. ओमान – ३३७ 

९. साइप्रस – २१८

१०. जापान – २११

११. माल्दिभ्स – १७२

१२. माल्टा – १२९

१३. अफगानिस्तान – ११९

१४. मकाउ – ११८

१५. टर्की – १०९

१६.  रोमानिया -  ९४

१७. पोर्चुगल – ६३ 

१८. ब्रुनेई – ४६

१९. शेसेल्स – ४५

२०.  चाइना – ४१ 

२१. अमेरिका – २७

२२. चेक रिपब्लिक – २३

२३. पोल्याण्ड – २०

२४. इजरायल – १९

२५. न्युजिल्याण्ड – १७

२६. सिंगापुर – १६

२७. पनामा – १३

२८. पपुवा न्यु गिनी – ११

२९. श्रीलंका – ९

३०. फिनल्याण्ड – ८

३१. जर्मनी – ८

३२. रसिया – ८

३३. अष्ट्रेलिया – ७

३४. हंगकंग – ७

३५. मौरिसस – ७ 

३६. काय्मन – ६

३७. इजिप्ट – ६ 

३८. इस्टोनिया – ६ 

३९. युनाइटेड किंगडम – ६

४०. कम्बोडिया – ४ 

४१. क्यानडा – ४

४२. रिपब्लिक अफ कंगो – ४

४३. साउथ कोरिया – ४

४४. इटाली – ३ 

४५. लिथुनिया – ३

४६. नर्वे – ३

४७. सोमालिया – ३

४८. साउथ अफ्रिका – ३

४९. स्पेन – ३

५०. थाइल्याण्ड – २ 

५१. फिलिपिन्स – २ 

५२. आएरल्याण्ड – २ 

५३. क्रोएसिया – २

५४. बर्मुडा – १

५५. बुर्किना फासो – १

५६. कंगो – १

५७. इथोपिया – १

५८. गाबोन – १

५९. ग्रीस – १

६०. हंगेरी – १

६१. केन्या -१ 

६२. लाओ पीडीआर – १ 

६३. लाओस – १

६४. माली – १

६५. मेक्सिको – १

६६. मंगोलिया – १ 

६७. मोजाम्बिक – १

६८ . नेदरल्याण्ड – १ 

६९. नाइजेरिया – १

७०. सुडान – १

७१. तान्जानिया – १

७२. तुर्क्स एण्ड काइकोस आइसल्याण्ड – १ 

७३. भियतनाम – १

७४. वेस्ट इन्डिज – १

७५. जाम्बिया -१ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस