२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बिमा शुल्क विदेशमा श्रम स्वीकृति लिदा अनलाइनबाटै बुझाउन सकिने

२०७६, ६ आश्विन सोमबार ०८:२१

असोज ६, काठमाडौँ | बैदेशिक रोजगारीमा गएका नेपालि कामदारहरुका लागि बिमा समितिले विदेशबाट श्रमस्वीकृति लिएर काम गर्न चाहने नेपालीहरुलाई अनलाइनबाटै बिमा शुल्क तिर्नाकोलागी ब्यबस्था गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स बिमा कम्पनीलाई निर्देशन दिईएको छ |

वैदेशिक रोजगार विभागको असार ४ गतेको पत्रअनुसार विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुइपटक श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ  | विदेशबाट श्रमस्वीकृति लिदा बिमा बापत कुझाउनु पर्ने पैसा अनलाइनबाट बुझाउने व्यवस्था गर्न निर्देशन दिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस