२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्री भिसा फ्री टिकटको नीति विरुद्ध म्यानपावर व्यवसायीले हालेको रिट खारेज

२०७६, ३० आश्विन बिहीबार १२:२२

असोज ३०, काठमाडौँ | सरकारले गरेको 'फ्रि भिसा फ्रि टिकट'को  निर्णय उल्ट्याउन माग गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका पूर्व-अध्यक्ष रोहन गुरुङले हालेको रिट सर्वोच्च अदालतले खारेज हुने फैसला सुनाएको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले नेपाल सरकार श्रम तथ रोजगार मन्त्रालयलाई प्रतिवादी बनाई हालिएको रिट खारेज गर्ने फैसला सुनाएको हो । संघका तत्कालिन अध्यक्ष गुरुङले सरकारको मन्त्रीस्तरीय निर्णय खारेज गर्न माग गर्दै २०७४ फागुन १५ गते अदालतमा रिट दायर दर्ता गराएका थिए । 


तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले २०७२ साल असार २१ गतेबाट लागु हुने गरि खाडीका ६ मुलुकसहित मलेसियामा रोजगारीका लागि नेपाली श्रमिक पठाउँदा अधिकतम १० हजार रुपैयाँ सेवा शुल्क म्यानपावरले लिन पाउने निर्णय गरेका थिए । उक्त निर्णय प्रति म्यानपावर व्यवसायीहरुले असन्तुष्टी जनाउँदै आएका थिए । सरकारको निर्णय विरुद्ध हालिएको रिटलाई दुइ बर्षपछी सर्वोच्चले खारेज गर्ने फैशला सुनाएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस