२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको लागि शुन्य लागत कार्यान्वयन नगर्ने म्यानपावरलाई सरकारले कारवाही गर्छ : श्रममन्त्री विष्ट

२०७६, ८ कार्तिक शुक्रबार ०५:३२

कात्तिक ८, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाल र मलेसिया विच भएको श्रम समझदारी कार्यन्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मलेसिया रोजगारीको सन्दर्भमा आएका गुनासाबारे साझा सबालसंग विशेष कुराकानी गर्दै श्रममन्त्री  विष्टले शुन्य लागत कार्यान्वयन गराउन प्रतिवद्ध रहेको बताएका हुन् ।

श्रम समझदारी कार्यान्वयन गर्न नेपाल सरकार गम्भीर छ, हामी सम्झौताको अक्षरस कार्यान्वयन गर्छौं, मन्त्री विष्टले भने 'कहीं कतै म्यानपावरले सम्झौताको विपरित काम गरेको प्रमाण भेटिएमा सरकारले कडा भन्दा कडा कारवाही गर्छ ।'

हाल म्यानपावर कम्पनी तथा एजेन्टको काम गर्दै आएका व्यक्तिहरुले डिमाण्ड अनुसार भन्दा पनि बढी संख्यामा जिएसजी मार्फत बयोमेट्रिक गर्न लगाएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । साथै उनले श्रमिकका कुनै समस्या देखिएमा कारवाहीको लागि श्रम मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।

शुन्य लागतमा श्रमिक मलेसिया जाने सुनिश्चित भएको भन्दै उनले त्यस विपरित कोहि कसैले काम गरेमा कानूनी कठघेरामा ल्याउन सरकारले कुनै कसुर बाँकि नराख्ने उनले बताए । श्रम सम्झौता कार्यन्वयनका लागि अनुगमन गर्न जनशक्त्ति परिचालन भएको भन्दै उनले आवश्यक परे थप जनशक्त्ति परिचालन गरेर नै अगाडी बढ्ने योजना रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस