२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभी भर्न फास्ट ट्रयाकबाट पासपोर्ट बनाउनेको संख्या बढ्यो

१९ कार्तिक २०७६, मंगलवार ०९:२०

कार्तिक १९, काठमाडौँ | सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि फारम भर्न पासपोर्ट चाहिने भए पछि  फास्ट ट्रयाकबाट पासपोर्ट बनाउनेको संख्या बढेको छ | गत असोज १५ गते देखि सुरु भएको डाइभर्सिटी भिसाको आवेदन फारम भर्ने समय आज सकिदै छ |

 डिभी खुलेको एक महिनामा २१ हजारभन्दा धेरैले फास्ट ट्रयाकबाट पासपोर्ट निकालेका छन् | डिभी खुलेको दिनदेखि गत बिहिबारसम्म आएका ३८ हजार २ सय ७२ आवेदन मध्ये २१ हजार ३ सय ४० ले फास्ट ट्र्याकमा पासपोर्ट निकालेका राहदानी विभागका सूचना अधिकारी तिर्थराज अर्यालले जानकारी दिए | सामान्यत: दैनिक ६ सयको हाराहारीमा आवेदन आउने भए पनि दशैंपछि आवेदन दिनेको संख्या आकासिएको उनले बताए |

यसपालि डिभी भर्दा पासपोर्ट नम्बर र पासपोर्टको एक्सपायर डेट अनिवार्य लेख्नु पर्ने हुँदा फास्ट ट्र्याकाम पासपोर्ट बनाउने बढेको संख्या बढेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य