२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३७ संस्थाले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको मेडिकल गर्न नपाउने (लिस्ट सहित)

२०७६, २३ मंसिर सोमबार १२:५९

मङ्सिर २४, काठमाडौँ | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत कानुन तथा फैसला कार्यान्वयन शाखाले बिभिन्न ३७ वटा मेडिकल संस्थाहरुलाई कारवाही गरेको छ | 

बैदेशिक रोजगार बिभागको प्रशासन, योजना तथा संस्था दर्ता शाखालाई मन्त्रालयले पठाएको पत्र अनुसार ३७ मेडिकलको युजरनेम र पासवर्ड रोक्का गर्न निर्देशन आएको छ | उक्त परिपत्र अनुसार ३७ मेडिकलले बैदेशिक रोजगारमा जाने कामदारको मेडिकल गर्न सुचिकृत भएका तर बैदेशिक रोजगार नियमावली (पाँचौं संसोधन), २०६४ को नियम  ४५ क. को उपनियम (७) बमोजिम नपुग धरौटी बापतको रकम जम्मा नगरेको कारण रोक्का गर्न निर्देशन दिएको हो | कारवाहीमा परेका मेडिकल संस्थाहरुले मन्त्री स्तरीय अर्को आदेश नभएसम्म बैदेशिक रोजगारीको लागि मेडिकल गर्न नपाउने भएका छन् | 

कारवाहीमा परेका बिभिन्न ३७ मेडिकल संस्थाहरु यस प्रकार रहेका छन् (परिपत्र सहित) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस