२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् पुनर्गठन गर्दा आत्मसम्मानमा चोट पुर्‍याइयो : गोकर्ण विष्ट

२ पुष २०७६, बुधबार १४:३४

पुस २, काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गरेका छन् ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी स्थायी कमिटी बैठकमा बोल्दै विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । त्यसक्रममा विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाइएको थियो भने त्यति नै संख्यामा नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त भएका थिए । मन्त्री पदबाट हटेपछि सामाजिक संजालमा सबैभन्दा धेरै चर्चा विष्टकै भएको थियो । राम्रो काम गर्नेलाई हटाएर प्रधानमन्त्रीले गलत गरेको कतिपयको ठम्याई रहेको थियो भने कतिपयले सामान्य रुपमा नै लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य